Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कतारको सरकारी समाचार एजेन्सीले बुधबार बिहानै कतारी सुरक्षा बलले इरानी सेना इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का लागि काम गर्ने दुई युनिटका केही सदस्यहरूलाई पक्राउ गरेको जनाएको छ।
समाचार एजेन्सीका अनुसार सात संदिग्धहरूलाई देशको महत्त्वपूर्ण सैन्य संरचनाहरूसँग सम्बन्धित जानकारी सङ्कलन गर्न जासुसी अभियानमा खटाइएको थियो।
यसबाहेक, अन्य तीन जना अभियुक्तहरूलाई ड्रोन प्रयोगको तालिम दिइएको पनि उल्लेख छ।
एजेन्सीले भनेको छ – सोधपुछको क्रममा अभियुक्तहरूले इरानको रिभोलुसनरी गार्डसँगको आफ्नो सम्बन्ध स्वीकार गरे र उनीहरूलाई जासुसी र तोडफोड जस्ता मिसनहरू तोकिएको बताए।
इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ। एजेन्सी

Advertisement Banner
Previous Post

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

Next Post

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

Editorial Team

Editorial Team

Next Post
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

Recommended

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

6 months ago
Ethiopia’s Tadu Abate Deme and Yeshi Kalayu Chekole Crowned Champions at Tata Mumbai Marathon 2026

Ethiopia’s Tadu Abate Deme and Yeshi Kalayu Chekole Crowned Champions at Tata Mumbai Marathon 2026

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.