Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महेश पत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरीको ठहर

Editorial Team by Editorial Team
May 6, 2026
in Nepal, News
0
महेश पत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरीको ठहर
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार आज मंगलबार अनुसनधान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
केहिदिन अघि शोभा पाठक नामकी युवती आफूलाई नेकपा एमालेका सचिव महेश बस्नेतले ‘रेप’ गरेको दाबी र सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।
सोही ठाउँमा गएर एमाले नेता बस्नेतकी पत्नी अम्बिका बस्नेतसहितको समूहले पाठकमाथि आक्रमण गरेको थियो । माइतीघरमा कुटाकुट परेपछि घटनास्थलबाट प्रहरीले शोभालाई अस्पताल पठाएको थियो भने अम्बिकालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।
पक्राउपश्चात् सुरुमा २ दिन म्याद थपिएको थियो । त्यसपछि एक दिन मात्र थपियो । पछिल्लो पटक गत वैशाख १७ मा फेरि ५ दिन थपिएको थियो । अनुसन्धान नसकिएको देखाएर फेरि थपिने तयारी रहेको प्रहरी स्रोत बताउँछ ।
अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले अहिले भने ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालय प्रतिवेदन अध्ययन गरेपछि अदालतमा मुद्दा दर्ता गर्नेछ ।मुद्दा दर्ता अदालतले थुनछेक बहस गरेर निजहरूलाई थुनामा राख्ने कि तारेखमा छोड्ने भन्ने निर्णय लिन्छ ।ज्यान मार्ने मनसाय वा प्रयास गरेको तर ज्यान नमरेको अवस्थामा ज्यान मार्ने उद्योगको मुद्दा चल्छ । यस्तोमा यदि साँच्चै ज्यान मार्न खोजेको प्रमाणित भएमा अभियुक्तलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

Advertisement Banner
Previous Post

“मालपोत अब गाउँमै!” :जग्गा सेवामा ऐतिहासिक फेरबदल, स्थानीय तहमा अधिकार हस्तान्तरण सुरु

Next Post

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Editorial Team

Editorial Team

Next Post
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Recommended

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

6 months ago
नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

4 years ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.