Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अर्थमन्त्री रामेश्वर खनालद्वारा कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता

Editorial Team by Editorial Team
March 10, 2026
in Nepal, News
0
अर्थमन्त्री रामेश्वर खनालद्वारा कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले आफूलाई मन्त्रीको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन्।
खनालले मंगलबार उक्त राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाउन अर्थ मन्त्रालयको प्रशासन महाशाखामार्फत अनुरोध गरेका हुन्।
अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बुझाएको पत्रमा उनले लेखेका छन्, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन अनुरोध गर्दछु।”
जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको अर्थमन्त्री नियुक्त भएपछि खनाललाई कूटनीतिक पासपोर्ट (रातो पासपोर्ट) उपलब्ध गराइएको थियो। हाल उनले सोही पासपोर्ट सरकारलाई फिर्ता गरेका हुन्।

Advertisement Banner
Previous Post

केपी शर्मा ओलीलाई ज्यान मुद्दा चलाउन सिफारिस

Next Post

कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको मेरी आमा सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको मेरी आमा सार्वजनिक

कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको मेरी आमा सार्वजनिक

Recommended

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

2 months ago
Koilabash Customs falls short of revenue target by Rs 1.8 million

Koilabash Customs falls short of revenue target by Rs 1.8 million

5 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.