Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा इन्जिनियरसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ।
धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रवन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा रहेको विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा उनीहरूले विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई दुःख दिने र रकम माग्ने गरेको उजुरीपछि अख्तियारको टोली खटिएको थियो।
उजुरी पुष्टि भएपछि योजनाबद्ध रूपमा गरिएको अपरेशनमा उनीहरू घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको गणेशबहादुर अधिकारीले जानकारी दिए ।

Advertisement Banner
Previous Post

PM Shah discusses development and good governance with Lumbini MPs

Next Post

ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

Editorial Team

Editorial Team

Next Post
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

Recommended

7 Tips Better Ways to Remove Acne on Your Face

9 months ago
भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.