Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

Editorial Team by Editorial Team
March 12, 2026
in Nepal, News
0
कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेकी नेतृ विद्या भट्टराईले कम्युनिस्टको दर्शन अनुसार पार्टीहरु नचल्दा आजको अवस्था आएको बताएकी छन् । उनले कम्युनिस्ट परिवर्तनको पक्षधर शक्ति भन्ने मान्यता दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने सामान्य बुझाइ भए पनि व्यवहारमा भने पार्टीहरू त्यही सोचअनुसार सञ्चालन हुन नसकेको बताइन् । उनका अनुसार यही कारणले अहिलेको अवस्था सिर्जना भएको हो । उनले सबै पक्षलाई रचनात्मक संवादमा जोडिन र विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीको वस्तुगत समीक्षा गर्न आग्रह गरेकी छन् । नेतृ भट्टराई यस निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन्।

Advertisement Banner
Previous Post

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

Next Post

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

Editorial Team

Discussion about this post

Recommended

Nepali Congress urges govt to ensure free, fair, and fearless elections

Nepali Congress urges govt to ensure free, fair, and fearless elections

3 weeks ago
Using plant biology to address climate change

Using plant biology to address climate change

4 years ago

Don't Miss

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

March 12, 2026
युद्ध रोक्न इरानले राखेका सर्तहरू

युद्ध रोक्न इरानले राखेका सर्तहरू

March 12, 2026
पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

March 12, 2026
नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

March 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.