Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

Editorial Team by Editorial Team
March 13, 2026
in News, World
0
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कॉर्प्स (IRGC) ले तेल अभिभका बासिन्दालाई तुरुन्त शहर खाली गर्न चेतावनी दिएको छ।
हालै ईरान र इज़राइलl बीच भएका आक्रमण तथा प्रतिआक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र रूपमा बढ्दै गएको छ।
विश्लेषकहरूका अनुसार यस्तो चेतावनी सम्भावित मिसाइल वा ड्रोन आक्रमण को संकेत हुन सक्ने अनुमान गरिएको छ। घटनापछि विश्वका विभिन्न नेताहरूले आपतकालीन कूटनीतिक छलफल सुरु गरेका छन्।
यस बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा पनि उतारचढाव देखिन थालेको छ, जसले विश्व बजारमा समेत प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ।

Advertisement Banner
Previous Post

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

Next Post

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

Editorial Team

Editorial Team

Next Post
पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान 'भान एलेन प्रोब-ए'

Recommended

Minister of Commerce & Industry, Piyush Goyal inaugurates the Indian Jewellery Exposition Centre in Dubai

India- UAE trade under Comprehensive Economic Partnership Agreement (CEPA) has the potential to touch USD 250 billion by 2030 – Piyush Goyal

4 years ago

A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

7 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.