Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)

Editorial Team by Editorial Team
March 17, 2026
in Nepal, News, Politics
0
रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ ।रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।रास्वपाका प्रवक्ता मनिष झाले आयोगले स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक हुने बताएका थिए । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस गरेको थियो ।उक्त सूची अनलाइनखबरले प्राप्त गरेको छ । प्राप्त सूची अनुसार जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा भने अटाएनन् । बन्दसूचीको खसआर्य समूहको चौथो स्थानमा रहेका उनको नाम ५७ जना सांसदमा नआटाएको हो ।
आयोगमा सिफारिस भएका ५७ नाम (कलस्टरसहित)
खसआर्य महिला– १६
प्रतिभा रावल
रचना खतिवडा खत्री
लिमा अधिकारी आचार्य
विदुषी राणा
समीक्षा बाँस्कोटा
श्रद्धा कुँवर क्षेत्री
टीका संग्रौला (पिछडिएको क्षेत्र)
क्रान्तिशिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुषाल
प्रभा कार्की
शोभा खनाल
रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)
ज्ञानु पौडेल
प्रभाव ढकाल
खसआर्य पुरुष– १
रमेश प्रसाईं
थारु महिला– २
गीता चौधरी
करिश्मा कठरिया
थारु पुरुष– २
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मधेशी महिला– ७
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
सुनिताकुमारी चौधरी
मधेशी पुरुष– २
पुरुषोत्तम शुप्रभात यादव
खगेन्द्र कर्ण
मुस्लिम महिला– ३
समिना मियाँ
अफ्सना बानु
गजाला शमीम मिकरानी
दलित महिला– ७
रिमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार (डिम्पल)
तारा विश्वकर्मा
खिमा विक
दलित पुरुष– १
प्रकाशचन्द्र दर्जी
आदिवासी जनजाति महिला– १३
बसुमाया तामाङ
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
ओजश्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुशुम महर्जन
भूमिका श्रेष्ठ
प्रमिला कुलूजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
आदिवासी जनजाति पुरुष– ३
राम लामा
खुश्बुसरकार श्रेष्ठ
मिङमा ग्याबु शेर्पा

Advertisement Banner
Previous Post

दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

Next Post

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

Editorial Team

Editorial Team

Next Post
६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

Recommended

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

7 months ago
Kapil Sharma stuns in first-ever turbaned romantic look in ‘Ranjhe Nu Heer’ 

Kapil Sharma stuns in first-ever turbaned romantic look in ‘Ranjhe Nu Heer’ 

8 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.