Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

Editorial Team by Editorial Team
March 17, 2026
in News, World
0
चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- चीनले उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक एउटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ । याओगान–५० ०२ (थ्बयनबल–५० ०२) उपग्रहलाई परिमार्जित लङ मार्च–६ क्यारियर रकेटमार्फत राति ९ः२२ बजे प्रक्षेपण गरिएको थियो । यो आफ्नो निर्धारित कक्षमा प्रवेश गरिसकेको छ । यो प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ । यस उपग्रहको मुख्य प्रयोग भूमि सर्वेक्षण, बाली उत्पादनको अनुमान, र प्रकोप रोकथाम तथा राहत कार्यका लागि गरिनेछ । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ६३३ औं उडान अभियान थियो ।

Advertisement Banner
Previous Post

अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

Next Post

रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा गर्‍यो

Editorial Team

Editorial Team

Next Post
रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा गर्‍यो

रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा गर्‍यो

Discussion about this post

Recommended

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

3 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal Government revenue collection has improved compared to the same period last year

3 months ago

Don't Miss

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

March 17, 2026
कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

March 17, 2026
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

March 17, 2026
बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

March 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.