Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

Editorial Team by Editorial Team
March 18, 2026
in Nepal, News, Politics
0
सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गोरखाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने घोषणा गरेका छन् । मंगलबार ग्वार्कोस्थित होटल रोयल टुलिपमा रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु । मैलै पाउने तलब सुविधा बरु जेनजी घाइतेहरुलाई दिन्छु ।
सुदनले संसदबाट पाउने तलब सुविधा आफुले नलिने बरु जेनजी घाइतेलाई दिने बताएका छन्।उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको उनको भनाई छ । फागुन २१ को चुनावमा कांग्रेसका निकटतम प्रतिस्पर्धी प्रेम खत्रीसंग फराकिलो मतान्तरल गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङले निर्वाचित हुनुअघि नै राजनीतिमा सुविधा धेरै भयो भन्दै आवाज उँठाउदै आएका थिए ।
‘सांसद र मन्त्रीलाई तलब नै नदिउँ। राजनीतिमा सुविधा धेरै भयो, सेवा भावना कम भयो,’ जेनजी आन्दोलनपछि राजनीतिक रूपमा चर्चामा आएका गुरुङले केही समयअघि रिपोर्टर्स क्लबमा बोलेका थिए।साथै गुरुङले संसद्मा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको पक्षमा काम गर्ने जिकिर गरे ।

Advertisement Banner
Previous Post

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

Next Post

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Editorial Team

Editorial Team

Next Post
गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Discussion about this post

Recommended

Causes of psoriatic arthritis: Triggers and risk factors

5 months ago
Heavy snow in Poland leaves drivers stranded in tailbacks of up to 20 km

Heavy snow in Poland leaves drivers stranded in tailbacks of up to 20 km

3 months ago

Don't Miss

Sussanne Khan joins Ekatra Retail Ventures as Design Director on Gudi Padwa; unveils Shristi Ratna proprietary lab-grown flagship diamond collection

Sussanne Khan joins Ekatra Retail Ventures as Design Director on Gudi Padwa; unveils Shristi Ratna proprietary lab-grown flagship diamond collection

March 18, 2026

घोडे जात्रा पर्व -आज विभिन्न कार्यक्रम गरी काठमाडौँ उपत्यकामा मनाइँदै

March 18, 2026
रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

March 18, 2026
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

March 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.