Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Editorial Team by Editorial Team
March 18, 2026
in Nepal, News
0
गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।मंगलबार अधिवक्ता मनिषकुमार श्रेष्ठले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले उक्त निर्णय स्वयं पढेर सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।आफैँ सम्मिलित मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा सिफारिस गरिँदा स्वार्थ बाझिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै रिट दर्ता भएको हो ।५९ सदस्यीय राष्ट्रिय सभामा एक जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था रहेको छ ।तर, अन्तरिम सरकारको कार्यकाल सकिन लागेका बेला विभिन्न नियुक्ति गरिएको भन्दै यतिबेला प्रधानमंत्री सुशीला कार्कीको व्यापक आलोचना भइरहेको छ ।

Advertisement Banner
Previous Post

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

Next Post

‘राजनीति निरन्तरको अभियान हो ‘- ‘प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्

Editorial Team

Editorial Team

Next Post
‘राजनीति निरन्तरको अभियान हो ‘- ‘प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्

'राजनीति निरन्तरको अभियान हो '- 'प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $24.4 Million Grant to Restore Earthquake-Damaged Wharf Road in Vanuatu

7 months ago
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावास

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावास

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.