Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

Editorial Team by Editorial Team
March 19, 2026
in News, World
0
कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- कतार र इरान बीचको तनाव थप चुलिएको छ । कतारले आफ्नो प्रमुख औद्योगिक क्षेत्र रास लाफानमा भएको मिसाइल आक्रमणपछि इरानी राजदूतलाई देशनिकाला गरेको छ ।
कतारका अनुसार, रास लाफान औद्योगिक क्षेत्रमा गरिएको आक्रमणले तेल तथा ग्यास पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। उक्त क्षेत्र कतारको ऊर्जा उत्पादनको मुख्य केन्द्र मानिन्छ।कतारको सरकारी ऊर्जा कम्पनीले आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिन आपतकालीन टोली तुरुन्त परिचालन गरिएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षति नभएको तर संरचनात्मक क्षति ठूलो रहेको उल्लेख गरिएको छ।
यसअघि इजरायल को आक्रमणबाट इरानको साउथ पार्स क्षेत्रमा क्षति पुगेको थियो । त्यसको जवाफस्वरूप इरानले सम्भावित लक्षित क्षेत्रको सूची सार्वजनिक गर्दा रास लाफान पनि समावेश गरिएको थियो।आक्रमणपछि कतारको परराष्ट्र मन्त्रालयले इरानका सैन्य तथा सुरक्षा सहचारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। यससँगै दुई इरानी कूटनीतिज्ञ र उनीहरूका कर्मचारीलाई पनि निष्कासन गरिएको छ।मन्त्रालयले बारम्बार भइरहेका ‘शत्रुतापूर्ण गतिविधि’ का कारण यस्तो कदम चाल्नुपरेको जनाएको छ। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा प्रतिकार गरिने चेतावनी पनि दिएको छ।यो घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई थप चर्काउने संकेत दिएको छ। ऊर्जा पूर्वाधारमै आक्रमण हुनु विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा असर पार्ने चिन्ता समेत बढेको छ। एजेन्सी

Advertisement Banner
Previous Post

गगन थापाले दिए काँग्रेस सभापति पदबाट राजीनामा

Next Post

भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा

Editorial Team

Editorial Team

Next Post
भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा

भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा

Recommended

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

4 months ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Nepal Rastra Bank doubled the overdraft loan limit for individuals

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.