Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा

Editorial Team by Editorial Team
March 19, 2026
in News, World
0
भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा गरेका छन् । बुधबार कुवेतका युवराज शेख सबाह अल-खालिद अल-हमाद अल-मुबारक अल-सबाहसँग भएको टेलिफोन वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
वार्ताका क्रममा दुवैले पश्चिम एसियामा विकसित हुँदै गएको अवस्थाबारे विचार आदानप्रदान गर्दै पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका थिए ।साथै, आउँदै गरेको ईद पर्वको अवसरमा मोदीले शुभकामना व्यक्त गरेका सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । मोदीले कुवेतमाथि भएका आक्रमणको भारतको तर्फबाट पुनः निन्दा दोहोर्‍याउँदै होर्मुज जलडमरु मार्गमार्फत सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्नु प्रमुख प्राथमिकता रहेको बताएका थिए ।

Advertisement Banner
Previous Post

कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

Next Post

निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइने

Editorial Team

Editorial Team

Next Post
निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइने

निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइने

Recommended

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

9 months ago
Nepal hotels to ban single-use plastic by 2024

Nepal’s tourism sector recorded a strong recovery during the winter season

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.