Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका दुई सय जनाभन्दा धेरै यात्रुको उद्धार

Editorial Team by Editorial Team
March 24, 2026
in Feature, Nepal, News, Sudurpashchim Province
0
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका दुई सय जनाभन्दा धेरै यात्रुको उद्धार
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पूर्वीरुकुम – हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अस्ति र हिजो परेको हिमपातका कारण फसेका दुई सय २० जनाभन्दा धेरै यात्रुको उद्धार गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यामा परेका थिए ।
दुई जिल्लाको सिमाना क्षेत्रको झण्डै तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न उहाँको आग्रह छ । काठमाण्डौ, पोखरा लगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेख लगायतका ठाउँमा पुग्ने गाडीलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको छ

Advertisement Banner
Previous Post

धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि दुई साता आवागमन बन्द

Next Post

मन्त्री इङ्नामले गरे जाँदा जाँदै सहरी मन्त्रालयका कर्मचारीहरूलाई गाली

Editorial Team

Editorial Team

Next Post
मन्त्री इङ्नामले गरे जाँदा जाँदै सहरी मन्त्रालयका कर्मचारीहरूलाई गाली

मन्त्री इङ्नामले गरे जाँदा जाँदै सहरी मन्त्रालयका कर्मचारीहरूलाई गाली

Recommended

Sensory tech for inclusive performances at Melbourne Design Week

Sensory tech for inclusive performances at Melbourne Design Week

4 years ago
Business leaders and experts have stressed the urgency of procedural reforms to boost Foreign Direct Investment (FDI) in Nepal

Business leaders and experts have stressed the urgency of procedural reforms to boost Foreign Direct Investment (FDI) in Nepal

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.