Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

Editorial Team by Editorial Team
March 24, 2026
in Uncategorized
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी सिनेटले सिनेटर मार्कवेन मुलिनलाई आन्तरिक सुरक्षा विभाग (डीएचएस) को सचिव पदमा नियुक्त गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान सचिव क्रिस्टी नोएमलाई प्रतिस्थापन गर्ने घोषणा गरेको दुई हप्तापछि यो कदम चालिएको हो । माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा मुलिनको मनोनयनको पक्षमा ५४ र विपक्षमा ३७ मत परेको थियो । उहाँको नियुक्तिलाई अन्तिम रूप दिन आगामी केही दिनभित्रै अन्तिम मतदान हुने सम्भावना छ ।
४८ वर्षीय मुलिनले ओक्लाहोमा राज्यबाट १० वर्षसम्म तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा प्रतिनिधित्व गरेपछि सन् २०२३ देखि सिनेटमा सेवा गरिरहनुभएको छ । नोएमको नेतृत्वप्रति दुवै दलका सांसदहरूको बढ्दो असन्तुष्टिका बीच मुलिनको मनोनयन आएको हो । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो मन्त्रिमण्डल पुनर्गठन समेत हो ।
मिनियापोलिसमा संघीय कानून प्रवर्तन अधिकारीहरूले दुई अमेरिकी नागरिकलाई गोली हानी हत्या गरेपछि नोएममाथि राजनीतिक दबाब बढेको थियो । साथै, हालैका संसदीय सुनुवाइहरूमा उनको फितलो प्रदर्शनले ट्रम्पलाई थप आक्रोशित बनाएको थियो ।

Advertisement Banner
Previous Post

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

Next Post

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

Editorial Team

Editorial Team

Next Post
गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

Recommended

How To Tell If You’re In a Toxic Relationship — And What To Do About It

4 years ago
‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

5 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.