Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News, Politics
0
गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसको आसन्न महाधिवेशन भदौ २४ गतेदेखि २६ गतेसम्म गर्नेगरी केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेका छन्।
उनले जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले चैत २१ गतेदेखि मसान्तसम्म नयाँ फारम वडासम्म पुर्‍याउने र पुराना अद्यावधिक गर्ने तालिका प्रस्ताव गरेका छन् ।
वैशाख १ मसान्तसम्म सबै वडामा सदस्यता अद्यावधिक गर्ने, जेठ १ देखि १५ सम्म जिल्लामा पठाउने, २५ गतेसम्म केन्द्रमा सदस्यता पठाउने र २०८३ असार १५ सम्म केन्द्रले छानबिन गरी अवधि टुंगो लगाउने प्रस्ताव गरेका छन् ।
साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गर्ने र भदौ ६र ७ गते जिल्ला अधिवेशन गर्ने र भदौ २४–२६ मा कांग्रेसको महाधिवेशन गर्नेगरी प्रस्ताव गरेका छन् ।

Advertisement Banner
Previous Post

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

Next Post

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

Editorial Team

Editorial Team

Next Post

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

Recommended

France evacuates more than 14,000 people threatened by wildfires in south-west

France evacuates more than 14,000 people threatened by wildfires in south-west

4 years ago
देश निर्माणका लागि आफू जुनसुकै प्रकारको त्याग गर्न तयार : रवि लामिछाने

देश निर्माणका लागि आफू जुनसुकै प्रकारको त्याग गर्न तयार : रवि लामिछाने

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.