Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘टीओबी ग्रुप’माथि फौजदारी कारबाही सिफारिस

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
‘टीओबी ग्रुप’माथि फौजदारी कारबाही सिफारिस
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनले आन्दोलनकारी ‘टीओबी ग्रुप’लाई पनि कारबाही सिफारिस गरेको छ ।आयोगले आन्दोलनकारीतर्फ ‘टीओबी ग्रुप’लाई विशेष रूपमा लक्षित गर्दै अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सुझाव दिएको हो ।
प्रतिवेदनअनुसार, भदौ २३ गते चाबहिलस्थित ओम अस्पताल क्षेत्रबाट मोटरसाइकलमा निस्किएको उक्त समूह धोबीखोला करिडोर हुँदै बिजुलीबजारबाट नयाँ बानेश्वर पुगेको र त्यहाँ उपस्थित भीडलाई उक्साउने गतिविधिमा संलग्न रहेको ठहर गरिएको छ।समूहले शान्ति सुरक्षा भंग गर्ने कार्य गरेको भन्दै फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न आयोगले सिफारिस गरेको छ।यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन सुझाव दिइएको छ।

Advertisement Banner
Previous Post

Suzuki eVitara booking now open with starting price 49,99,000

Next Post

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

Editorial Team

Editorial Team

Next Post
प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

Discussion about this post

Recommended

Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

More than 1.5 million Nepalis traveled abroad in 2025

3 months ago
India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

China criticises US Military Commander’s comment on China-India border situation

4 years ago

Don't Miss

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

March 26, 2026
काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

March 26, 2026
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

March 26, 2026
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.