Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा राजीनामा दिने राजनीतिक विकल्प सुझाव दिएको खुलासा भएको छ ।यो जानकारी उनले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की संयोजकत्वमा गठित आयोगलाई दिएका बयानमा सार्वजनिक गरेका हुन् ।सिग्देलका अनुसार, भदौ २४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले परिस्थिति नियन्त्रणका लागि सुझाव मागेका थिए।त्यसपछि उनले दुई विकल्प अघि सारेका थिएः पहिलो, थप मानवीय क्षति रोक्न राजनीतिक समाधानका रूपमा राजीनामा उपयुक्त हुन सक्ने, दोस्रो, संवैधानिक प्रक्रिया पूरा भएपछि नेपाली सेना स्थिति नियन्त्रणका लागि पूर्ण रूपमा तयार रहेको।

Advertisement Banner
Previous Post

‘टीओबी ग्रुप’माथि फौजदारी कारबाही सिफारिस

Next Post

गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ

Editorial Team

Editorial Team

Next Post
गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ

गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ

Recommended

Asim Munir becomes Chief of Defence Forces in Pakistan

Asim Munir becomes Chief of Defence Forces in Pakistan

6 months ago
Jacqueline Fernandez recreates the iconic Cindy Crawford commercial for PEPSI® BLACK

Jacqueline Fernandez recreates the iconic Cindy Crawford commercial for PEPSI® BLACK

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.