Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको छ, जसमा आन्दोलनकारीतर्फबाटै २४ जनाको ज्यान गएको कार्की आयोगको प्रतिवेदनले औँल्याएको छ ।आयोगले घटनामा प्रहरी, सर्वसाधारण र विदेशी नागरिकहरू पनि मारिएका तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो ।
ब्यापारिक र निजी भवनमा आगलागीमा परी पाँच जनाको ज्यान गएको थियो भने निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी तीन जनाको मृत्यु आन्दोलनकारीको आगलागीमा परेको थियो ।हायात होटलमा भारतीय नागरिकको मृत्यु भएको छ । भाटभटेनीमा जलेको अवस्थामा फेला परेका १२ जनाको सनाखत अझै हुन सकेको छैन ।प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो भने १० जना कैदीबन्दी भाग्ने क्रममा गोली लागेर ज्यान गुमाएका थिए ।सरकारले तीन प्रहरी र प्रहरीको गोली लागेर ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरेको छ । जाँचबुझ आयोगले प्रदर्शनको क्रममा २ हजार ५२२ जना घाइते भएको तथ्य पनि सार्वजनिक गरेको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो: प्रधानसेनापति सिग्देल

Next Post

आज चैते दसैं पर्व मनाइँदै: आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज चैते दसैं पर्व मनाइँदै: आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

आज चैते दसैं पर्व मनाइँदै: आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

Recommended

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

ITEC Courses for Nepali Citizens Scheduled in India in 2022 and 2023

4 years ago
Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Govt enforces Rs 10,000 cap on foreign employment service fees

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.