Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने – अब देशले नयाँ दिशा लिनेछ

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने – अब देशले नयाँ दिशा लिनेछ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य दिँदै गृहमन्त्री गुरुङले आज बिहानै दुवै उच्च राजनीतिक व्यक्तित्वलाई नियन्त्रणमा लिइएको बताएका हुन्।
उनले स्पष्ट रूपमा “कानुनभन्दा माथि कोही नभएको” उल्लेख गर्दै यो कदम कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने अभियान भएको दाबी गरेका छन्।उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’गुरुङले यस कदमले देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।यसअघि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो।

Advertisement Banner
Previous Post

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन-अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

Next Post

बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई

Editorial Team

Editorial Team

Next Post
बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई

बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई

Recommended

आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपाली महिला क्रिकेट टोली उपविजेता

आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपाली महिला क्रिकेट टोली उपविजेता

3 months ago
‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

4 years ago

Don't Miss

Nepal: Floods and rains cause Rs 6.67 billion loss to agriculture and livestock

Landslides and floods disrupt highways across Nepal

August 1, 2026
Nepali Congress dissident faction forms 551-member committee for national convention

Nepali Congress dissident faction forms 551-member committee for national convention

August 1, 2026
Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

August 1, 2026
Dipmala Dhakal crowned Miss Nepal 2026

Dipmala Dhakal crowned Miss Nepal 2026

August 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.