Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भदौ २४ को बिध्वंशको निष्पक्ष छानबिन गर्ने हो प्रधानमन्त्री र गृहमन्त्री नै खोरमा पुग्छन् : सूर्य थापा

Editorial Team by Editorial Team
April 2, 2026
in Nepal, News
0
भदौ २४ को बिध्वंशको निष्पक्ष छानबिन गर्ने हो प्रधानमन्त्री र गृहमन्त्री नै खोरमा पुग्छन् : सूर्य थापा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा(एमाले)का नेता सूर्य थापाले गएको भदौ २४ गते आगजनी र बिध्वंशको निष्पक्ष छानबिन गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद १२० मा झर्ने ठोकुवा गरेका छन् ।
भदौ २४ को घटनाको निष्पक्ष छानबिन गर्दा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसमेत खोरमा पुग्ने उनको भनाइ छ ।
सामाजिक संजाल फेसबुकमा उनी लेख्छन्–‘२०८२ भदौ २४ को आगजनी र बिध्वंसको निष्पक्ष छानविन गर्ने भने रास्वपाका सांसद १८२ बाट १२० मा झर्नेछन् । नयाँ प्रधानमन्त्री र गृहमन्त्री दोषीका रूपमा खोरमा पुग्नेछन् !’

Advertisement Banner
Previous Post

आयुर्वेद क्षेत्रमा जरा गाडेको पहुँच, राजनीति र बेथितिको पर्दाफास

Next Post

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

Editorial Team

Editorial Team

Next Post
सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

Recommended

Democratic Party in Hong Kong Votes to Disband

Democratic Party in Hong Kong Votes to Disband

5 months ago
Nepal to take on England in T20 World Cup today

Nepal to take on England in T20 World Cup today

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.