Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

Editorial Team by Editorial Team
April 2, 2026
in Nepal, News
0
सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक –नेपाली कांग्रेसभित्रै चुनावी ‘अन्तर्घात’ को आरोपले नयाँ विवाद चर्किएको छ । प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित ११ जना नेताविरुद्ध कारबाहीको सिफारिस गरिएको छ।
जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा औपचारिक रूपमा सिफारिस पठाइएको जानकारी दिएका छन् ।कारबाही सिफारिसमा परेकामध्ये पूर्व केन्द्रीय सदस्य बस्नेतसँगै बाह्रबिसे नगरपालिकाका मेयर तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बागमती प्रदेशसभा सदस्य मसिना खड्का भण्डारी र सुनकोशी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जिसी रहेका छन्।यसैगरी अन्य नेताहरू रामकुमार थापा, निमा जाङ्बो शेर्पा, सुवास तिमिल्सिना, लालाकाजी तामाङ, जेठा लामा (जोगलाल) र रवि थिङसमेत सिफारिसमा परेका छन्।
जिल्ला कार्यसमितिका अनुसार क्षेत्र नम्बर १ मा निर्वाचनका क्रममा पार्टी उम्मेदवारविरुद्ध काम गर्ने, असहयोग गर्ने र मत विभाजन गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीहरूमाथि लागेको छ। अब केन्द्रीय अनुशासन आयोगले छानबिनपछि कारबाही प्रक्रिया अघि बढाउनेछ।

Advertisement Banner
Previous Post

भदौ २४ को बिध्वंशको निष्पक्ष छानबिन गर्ने हो प्रधानमन्त्री र गृहमन्त्री नै खोरमा पुग्छन् : सूर्य थापा

Next Post

आजदेखि एसईई सुरु: ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै

Editorial Team

Editorial Team

Next Post
आजदेखि एसईई सुरु: ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै

आजदेखि एसईई सुरु: ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै

Recommended

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

PM Karki calls upon parties to make election successful at any cost

8 months ago
रौतहटको सन्तपुर दलित टोलमा सामूहिक कुटपिट : महिलासहित ६ जना घाइते, आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहटको सन्तपुर दलित टोलमा सामूहिक कुटपिट : महिलासहित ६ जना घाइते, आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

5 months ago

Don't Miss

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
EV imports cross Rs 12.5 billion in six months

Automobile, IT sectors seen as key drivers of Nepal’s economic growth

August 18, 2026
Nepal: Six industries clear second installment of dedicated trunkline dues

Nepal reaches stage of exporting nearly Rs 30 billion worth of electricity

August 18, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal collects 5.84 percent of annual revenue target in first month

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.