Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बादल निर्विरोध एमाले दलको नेता

Editorial Team by Editorial Team
April 2, 2026
in Nepal, News, Politics
0
बादल निर्विरोध एमाले दलको नेता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौै – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।

Advertisement Banner
Previous Post

आईपीएलः लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको विजयी सुरुआत

Next Post

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

Editorial Team

Editorial Team

Next Post
युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

Recommended

इरानमाथि दबाब बढाउन ट्रम्पले पश्चिमी एसिया पठाए ‘यूएसएस गेराल्ड आर फोर्ड’ दोस्रो युद्धपोत

इरानमाथि दबाब बढाउन ट्रम्पले पश्चिमी एसिया पठाए ‘यूएसएस गेराल्ड आर फोर्ड’ दोस्रो युद्धपोत

6 months ago
Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

European Commission approves €500 million Luxembourgish scheme to support companies in context of Russia’s invasion of Ukraine

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.