Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो

Editorial Team by Editorial Team
April 7, 2026
in News, World
0
थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रधानमन्त्री अनुटिन चर्नविराकुलको नेतृत्वमा थाइल्याण्डको नयाँ गठबन्धन सरकारले गत हप्ताको शाही अनुमोदनपछि सोमवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । ३५ सदस्यीय मन्त्रिमण्डलले बैंककको दुसित प्यालेसमा आयोजित एक परम्परागत समारोहमा राजा महा वजिरालोङ्कोर्नको उपस्थितिमा निष्ठाको शपथ लिएका थिए ।
उक्त समारोहमा प्रधानमन्त्री अनुटिन र सातजना उपप्रधानमन्त्रीका साथै अन्य मन्त्रिपरिषद्का मन्त्री र राज्यमन्त्रीहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण पश्चात प्रधानमन्त्रीले सरकारी निवास (गभर्मेन्ट हाउस) मा विशेष मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभयो ।
अनुटिनले आगामी केही दिनमा संसदमा आफ्नो नीतिगत वक्तव्य प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । जुन नयाँ प्रशासनले आधिकारिक रूपमा कार्यभार सम्हाल्नु अघिको अन्तिम प्रक्रिया हो । ५९ वर्षीय भुमजैथाई पार्टीका नेता अनुटिन, गत मार्चमा भएको संसदीय मतदानमा विजय हासिल गरेपछि दक्षिणपूर्वी एशियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।

Advertisement Banner
Previous Post

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

Next Post

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

Editorial Team

Editorial Team

Next Post
सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

Recommended

Zelenskyy Meets Macron in Paris to Rally European Support for Ukraine Peace Deal

Zelenskyy Meets Macron in Paris to Rally European Support for Ukraine Peace Deal

6 months ago
State institutions should be further strengthened for effective service delivery: PM Shah

State institutions should be further strengthened for effective service delivery: PM Shah

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.