Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

राजाराम बर्तौलाको नियात्रा कृति ‘मेरा पाइला’ लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
April 22, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
राजाराम बर्तौलाको नियात्रा कृति ‘मेरा पाइला’ लोकार्पण
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, राजधानीमा एक समारोहका बीच राजाराम बर्तौलाको नियात्रा सङ्ग्रह …मेरा पाइलाको वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्री, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेल र लेखक राजाराम बर्तौलाद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको छ ।

कार्यक्रमका सभापति प्रदीप पोख्रेल भन्नुभयो, …लेखकलाई मैले कृतिकारका रूपमा भन्दा पहिले निर्वाचन पर्यवेक्षण र अनुसन्धानका क्रममा चिनेको हुँ र यस कृतिले उहाँको परिचय अझ विस्तृत गरेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि प्रह्लाद पोख्रेलले कृतिकार राजाराम बर्तौलालाई शुभकामना दिँदै कार्यक्रमको गुणात्मकताले पनि कृतिको महत्वलाई प्रकाश पारेको बताउनुभयो । उहाँले साझा प्रकाशनको वर्तमान दयनीय अवस्थाको चित्रण गर्दै संस्थामाथि भरोसा गर्ने वातावरण बनाइँदै गरेको तथ्यमाथि प्रकाश पार्नुभयो । नियात्रा सङ्ग्रहको लोकार्पणको सन्दर्भ पारेर उहाँले …यात्रा’शीर्षक कविता पनि वाचन गर्नुभएको थियो ।

लोकार्पित कृतिको समीक्षा गर्दै समालोचक बद्री ढकालले भन्नुभयो, …यस कृतिमा लेखकले प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताका कुरालाई जोड्नुभएको छ । संस्कृति जोगाउन सके हामी बाँच्छौँ भन्ने सन्देश भित्री रूपमा दिनुभएको छ । विदेश भ्रमणमा जाँदा त्यहाँको चालचलन नजान्दाका पीडालाई पनि प्रस्तुत गर्नुभएको छ । यस कृतिबाट विभिन्न ठाउँका अभिवादन शैलीदेखि शिष्टाचारका कुरासम्म जोडिएको यो कृतिबाट पाठकले धेरै कुरा प्राप्त गर्न सक्छन् । समग्रमा कृति अत्यन्तै राम्रो छ ।’

Advertisement Banner
Previous Post

USAID Commemorates Earth Day with Launch of New Climate Strategy

Next Post

कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

Recommended

Nepal PM  Expresses Gratitude for China’s Support

Nepal PM Expresses Gratitude for China’s Support

4 months ago
Nepal’s real estate sector continues to weaken, leading to a decline in government revenue

Nepal’s trade deficit widened further as imports continued to outpace exports, according to recent customs data

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.