Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

himalaya Diary News Service by himalaya Diary News Service
April 22, 2022
in Entertainment, Literary Festival & Event, Nepal
0
‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

९ वैशाख, काठमाडौं कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुने भएको छ । अपराह्न साढे ४ बजेबाट मण्डला थिएटरमा नाटक मञ्चन सुरु हुनेछ ।

शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि रहेको निर्देशक विमल सुवेदीले जानकारी दिए । सोमबार भने नाटक मञ्चन हुने छैन ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकमा निर्देशक सुवेदीसँगै नायिका श्रृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंहरानालगायत कलाकारको अभिनय छ ।

नाटकले तत्कालीन सरकार र माओवादी द्वन्दको अवशेषका रुपमा रहेका विद्यमान समस्यालाई पनि समेट्ने छ । बिमल सुवेदीको निर्देशन, दिलिप रानाभाटको सह–निर्देशन र सुरज सुवेदीको नाट्य रुपान्तरण रहेको नाटक पल्पसा क्याफे ९ गते वैशाख देखि २५ वैशाखसम्म मण्डला नाटकघर, थापागाउँः नयाँबानेश्वरमा नियमित मन्चन हुनेछ ।

Advertisement Banner
Previous Post

कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

Next Post

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा

Recommended

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

4 weeks ago
TVS Motor Company launches the new TVS iQube Electric Scooter with a host of exciting features

TVS Motor Company launches the new TVS iQube Electric Scooter with a host of exciting features

4 years ago

Don't Miss

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

Government led by Prime Minister Balen Shah unveiled a draft of a “national commitment” document

April 14, 2026
US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

April 14, 2026
New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.