Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

Editorial Team by Editorial Team
April 12, 2026
in Nepal, News
0
नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन्।शुक्रबार शीतल निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। गौरीकुमारी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
उनीहरूलाई आजै प्रधानमन्त्री बालेन्द्र शाहले नियुक्त गरेका थिए । प्रधानमन्त्री शाहले यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आएका थिए ।
श्रममन्त्री दीपक साहलाई भने प्रधानमन्त्री शाहले हिजो मात्रै पदमुक्त गरेका थिए । यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।

Advertisement Banner
Previous Post

फैलँदैछ क्रिप्टो–हुण्डी’ कारोवार

Next Post

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

Editorial Team

Editorial Team

Next Post
रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

Recommended

Protests over inflation and currency collapse spread across Iran for third day

Protests over inflation and currency collapse spread across Iran for third day

7 months ago
Medvedev Replaces Djokovic As ATP World Number 1 Player Post French Open

Medvedev Replaces Djokovic As ATP World Number 1 Player Post French Open

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.