Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

नासाको आर्टेमिस आइआइ दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण

Editorial Team by Editorial Team
April 12, 2026
in News, World
0
नासाको आर्टेमिस आइआइ दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले जनाएको छ ।
ओरियन क्याप्सुल स्थानीय समयअनुसार १७ः०७ (शनिवार) मा क्यालिफोर्नियाको स्यान डिएगो तटबाट करिव ९६ किलोमिटर टाढा प्रशान्त महासागरमा अवतरण भयो।
यो १९७२ मा एपोलो १७ पछिको पहिलो मानवसहितको चन्द्र अभियान थियो । अवतरण पछि आर्टेमिस आइआइ कमाण्डर रीड वाइजम्यानले सबै चार चालक दलका सदस्यहरू राम्रो अवस्थामा रहेको बताउनु भयो । एजेन्सी

Advertisement Banner
Previous Post

मोदीले दिए प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

Next Post

इजरायले गएको हवाई आक्रमणमा लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
इजरायले गएको हवाई आक्रमणमा लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको मृत्यु

इजरायले गएको हवाई आक्रमणमा लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको मृत्यु

Recommended

‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न

‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न

4 years ago
इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

9 months ago

Don't Miss

Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba remains our party president, all disputes will be resolved after his return: Shashank Koirala

August 13, 2026
फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

August 13, 2026
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.