Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सेनाले माग्यो विभिन्न पदमा दरखास्त

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
सेनाले माग्यो विभिन्न पदमा दरखास्त
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ ।सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement Banner
Previous Post

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

Next Post

योजना आयोगमा ६ सदस्य नियुक्त

Editorial Team

Editorial Team

Next Post
योजना आयोगमा ६ सदस्य नियुक्त

योजना आयोगमा ६ सदस्य नियुक्त

Recommended

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

2 months ago
Monash strengthens sustainability and climate change research and education across the University

Monash climbs eight places to be ranked equal #41 in the QS Sustainability Rankings 2026

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.