Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

Editorial Team by Editorial Team
April 15, 2026
in Nepal, News
0
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।
स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा रहेका थिए । सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जलेश्वर महोत्तरी क्षेत्र नं. ३ पर्छ । यहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन् ।

Advertisement Banner
Previous Post

गृहमा ‘केन्द्रीय कमान्ड सिस्टम’स्थापना गर्ने

Next Post

प्रधानमन्त्री शाहले संसद प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्री शाहले संसद प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री शाहले संसद प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

Recommended

Nepali Army reiterates its commitment to constitution

Nepali Army reiterates its commitment to constitution

8 months ago
Bangladesh Interim Government Confirms Awami League Banned from Contesting in upcoming Elections

Bangladesh Interim Government Confirms Awami League Banned from Contesting in upcoming Elections

8 months ago

Don't Miss

Bagmati Chief Minister Baniya announces resignation

Bagmati Chief Minister Baniya announces resignation

August 17, 2026
Nepal PM Balendra Shah to hold separate meetings with Indian, Chinese envoys Monday

Speaker rules Prime Minister Balendra Shah to respond to MPs’ questions

August 17, 2026
Army chiefs of Nepal and India discuss stronger military ties

Army chiefs of Nepal and India discuss stronger military ties

August 17, 2026
कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

Gagan Kumar Thapa says BP Koirala’s ideas should not be interpreted to suit personal interests

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.