Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानमा सेना नपठाउने ट्रम्पको आसय

Editorial Team by Editorial Team
March 20, 2026
in News, World
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको थियो । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।

Advertisement Banner
Previous Post

काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

Next Post

ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

Editorial Team

Editorial Team

Next Post
ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

Recommended

International Holocaust Remembrance Day marked in Nepal

4 years ago
Nepal’s transgender activist Bhumika Shrestha receives International Women of Courage Award

Nepal’s transgender activist Bhumika Shrestha receives International Women of Courage Award

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.