Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु

Editorial Team by Editorial Team
April 15, 2026
in Kathmandu, Nepal, News
0
काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सेवा सञ्चालन हुने जानकारी दिएकी हुन्।
यो सेवा साझा यातायात को सहकार्यमा सञ्चालन गरिएको हो। राति ८ बजेदेखि ११ बजेसम्मबुढानीलकण्ठदेखि लगनखेलसम्म र एयरपोर्टदेखि थानकोटसम्म चल्नेछन्। महानगरका अनुसार प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा एक जना नगर प्रहरी खटाइनेछ।
सेवाको प्रारम्भिक चरणमा ७ वटा बस सञ्चालनमा आउनेछन्। प्रत्येक बसमा चार वटा सिसिटिभी क्यामेरा जडान गरिनेछ । जहाँ एउटा अगाडिको भाग, एउटा चालक र दुई वटा यात्रु देखिने गरि राखिएको छ । निगरानी प्रणाली नियन्त्रण कक्षसँग जोडिएको हुने भएकाले यात्रुले छुटाएको सामान फेला पार्न सहज हुने र कुनै दुर्व्यवहार भएमा तत्काल नियन्त्रणमा लिन सकिने महानगरपालिकाले जनाएको छ।
यो सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरिएको हो।

Advertisement Banner
Previous Post

एमालेमा नेतृत्व संकट गहिरिँदै, शंकर पोखरेलको ओलीलाई सुझावले तरंग

Next Post

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

Editorial Team

Discussion about this post

Recommended

Nepal Communications and Information Technology Minister Jagadish Kharel Resigns

Nepal Communications and Information Technology Minister Jagadish Kharel Resigns

3 months ago
Israeli PM Benjamin Netanyahu to meet with US President Donald Trump in Washington

Israeli PM Benjamin Netanyahu to meet with US President Donald Trump in Washington

2 months ago

Don't Miss

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

April 15, 2026
देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

April 15, 2026
इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

April 15, 2026
राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

April 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.