Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

Editorial Team by Editorial Team
April 16, 2026
in News, World
0
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

Iranian Foreign Minister Abbas Araqchi welcomes Pakistan army chief Asim Munir at an airport in Tehran, Iran, April 15, 2026. Iranian Foreign Ministry/WANA (West Asia News Agency)/Handout via REUTERS ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY.

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिका र इरानबिच असफल बनेको पहिलो चरणको वार्तापछि फेरि संवाद सुरू हुन सक्ने संकेत देखिएको छ । पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेका छन् । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी छन् ।
इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको छ । यो भ्रमणलाई अमेरिका–इरानबिच पुनः वार्ता गराउने प्रयासका रूपमा हेरिएको छ । यसअघि वार्ता निष्कर्षविहीन बनेपछि अहिले दुवै देशबीच पाकिस्तानी मध्यस्थतामार्फत सन्देश आदान–प्रदान भइरहेको इरानको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालैको अन्तर्वार्तामा इरानसँग फेरि वार्ता हुन सक्ने बताएका थिए ।
उनले युद्ध अन्त्य नजिक पुगेको दाबी गरे पनि आवश्यक परे थप कारबाही हुन सक्ने संकेत पनि दिएका छन् । तर हर्मुज जलमार्गमा जहाज आवतजावतको विषय अझै अन्योलपूर्ण छ ।
पाकिस्तानको सक्रिय कूटनीतिक पहलकाबीच अमेरिका–इरान सम्बन्ध पुनः संवादतर्फ उन्मुख हुने संकेत देखिए पनि क्षेत्रीय तनाव भने अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई देशबीचको दुई हप्ते युद्ध विरामको समय आउँदो हप्ता सकिँदैछ ।

Advertisement Banner
Previous Post

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

Next Post

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

Editorial Team

Editorial Team

Next Post
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

Discussion about this post

Recommended

Nepali Army Institute of Health Sciences celebrated its 10th anniversary

Nepali Army Institute of Health Sciences celebrated its 10th anniversary

4 years ago
US President Trump meets Israeli PM Netanyahu to discuss next phase of ceasefire plan for Gaza

US President Trump meets Israeli PM Netanyahu to discuss next phase of ceasefire plan for Gaza

4 months ago

Don't Miss

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

April 16, 2026
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.