Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Editorial Team by Editorial Team
April 17, 2026
in Nepal, News
0
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मातातीर्थ औँसीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।उनले मातातीर्थ औँसीको अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु। जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना । हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु ।’

Advertisement Banner
Previous Post

त्रिभुवन विमानस्थलमा ‘औँठी आतंक’ ! विदेशबाट फर्किएका श्रमिकमाथि भन्सारको ज्यादती—४० हजार तिरेर मात्रै छुट्यो गहना”

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

43-days long celebration of Shri Amarnath Ji Yatra begins , Lt Governor performs Puja of Baba Barfani

43-days long celebration of Shri Amarnath Ji Yatra begins , Lt Governor performs Puja of Baba Barfani

4 years ago
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

4 months ago

Don't Miss

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

April 17, 2026
त्रिभुवन विमानस्थलमा ‘औँठी आतंक’ ! विदेशबाट फर्किएका श्रमिकमाथि भन्सारको ज्यादती—४० हजार तिरेर मात्रै छुट्यो गहना”

त्रिभुवन विमानस्थलमा ‘औँठी आतंक’ ! विदेशबाट फर्किएका श्रमिकमाथि भन्सारको ज्यादती—४० हजार तिरेर मात्रै छुट्यो गहना”

April 17, 2026
“दुधालु शाखामा जरा गाडेका ‘क्रोनिक’ कर्मचारीमाथि प्रहार:स्वास्थ्य मन्त्रालयको सरुवाले खोलेको भित्रको संरचनागत खेल”

“दुधालु शाखामा जरा गाडेका ‘क्रोनिक’ कर्मचारीमाथि प्रहार:स्वास्थ्य मन्त्रालयको सरुवाले खोलेको भित्रको संरचनागत खेल”

April 17, 2026
Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

April 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.