काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले विभिन्न ४३ दसी प्रमाण तथा चिजवस्तु जुटाएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबाट प्रहरीले उक्त प्रमाण फेला परेको हो ।
यीनै प्रमाणका आधारमा प्रहरीको रायसुझाव लिएर सरकारी वकिल कार्यालयले पक्राउपरेका १६ सहित ३० जनाविरुद्ध अदालतमा बुधबार मुद्दा दायर गरिसकेको छ ।
यस्ता छन् ४३ दसी प्रमाण
Comments are closed.