Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

Editorial Team by Editorial Team
May 5, 2026
in Nepal, News
0
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।

Advertisement Banner
Previous Post

हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

Next Post

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

Editorial Team

Editorial Team

Next Post
मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

Discussion about this post

Recommended

NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE ends week with slight gain, turnover at Rs 5.27 billion

1 week ago
UN Secretary-General Antonio Guterres condemns drone attack on peacekeeping base in Sudan

UN Secretary-General Antonio Guterres condemns drone attack on peacekeeping base in Sudan

5 months ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.