Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

Editorial Team by Editorial Team
May 6, 2026
in Nepal, News, Sports
0
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आईसीसी लिग २ अन्तर्गतको नेपाल ओमानविरुद्ध ८१ रनले विजयी भएको छ ।कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रन पछ्याउने क्रममा ओमान ३९ ओभरमा १७५ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।नेपालका लागि गुल्सन झाले शानदार ५ विकेट हात पारेका थिए ।
त्यसअघि आशिफ शेखको ९४ रन र अर्जुन कुमालको ४८ रनको मद्दतले नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो ।नेपालले कीर्तिपुरमा पहिलोपटक ओमानलाई पराजित गरेको हो ।ओमानका लागि विनायक शुक्लले ३६ रन बनाएका थिए भने हमाद मिर्जाले ३४ रन बनाएका थिए । त्यस्तै असनैन उल वाहले २९ रन बनाउँदा हसैन शाहले १४ रन बनाएका थिए ।नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिएका थिए ।
लिगमा नेपालले यससँगै २४ खेलमा १८ अंकसहित लिगको सातौं स्थानमा रहेको छ भने ओमानले २८ खेलसहित ३१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
यसअघिको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो।

Advertisement Banner
Previous Post

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

Editorial Team

Editorial Team

Next Post
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

Recommended

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

5 months ago
India has had a widespread tradition of ‘Vaad-Vivaad’ and ‘Samvaad’, we need to reconnect with that heritage: President Kovind

India has had a widespread tradition of ‘Vaad-Vivaad’ and ‘Samvaad’, we need to reconnect with that heritage: President Kovind

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.