Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

Editorial Team by Editorial Team
May 14, 2026
in Nepal, News
0
महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी माग अन्ततः पूरा भएको बताएका छन् ।
सरकारले छुट्टै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई सकारात्मक सुरुआतको रूपमा स्वागत गरेका हुन् ।
पुनले दुई दिनअघि संसद्मा राखेको माग र तीन साताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावप्रति सरकार गम्भीर बनेको उल्लेख गरेका छन् ।
‘मैले लामो समयदेखि गरेको माग पूरा भयो,’ उनले भनेका छन्, ‘अब विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षतापूर्वक कसरी सञ्चालन गर्ने भन्ने विषयमा जान्ने–सुन्ने, देशभक्त वैज्ञानिक र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् ।’
उनले मन्त्रालय गठनप्रति नेपाल सरकारलाई धन्यवाद दिँदै यसको सफल कार्यान्वयनको कामना पनि गरेका छन् । साथै, ‘रिसको झोकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु,’ उनले लेखेका छन् ।
पुनले लामो समयदेखि नेपालमा वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउन छुट्टै मन्त्रालय आवश्यक रहेको आवाज उठाउँदै आएका थिए।

Advertisement Banner
Previous Post

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

Next Post

म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने –

Editorial Team

Editorial Team

Next Post
म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने –

म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने -

Discussion about this post

Recommended

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

5 months ago
Cricket Association of Nepal announces four Nepal T20 League teams

Cricket Association of Nepal announces four Nepal T20 League teams

4 years ago

Don't Miss

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.