Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

…मेरी उनी र म सार्वजनिक’

himalaya Diary News Service by himalaya Diary News Service
April 25, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
…मेरी उनी र म सार्वजनिक’
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

 

 

१०,वैशाख, काठमाडौँ, युनिसेफमा लामो समय काम गरेका इन्जिनियर रामप्रसाद कोइरालाले लेख्नु भएको …मेरी उनी र म’ पुस्तक शनिवार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेति पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ युनिसेफ अन्र्तगत स्वास्थ्य तथा पोषण विशेषज्ञ सरिता न्यौपाने लेखक डा=सरोज धिताल, लेखक समालोचक सुलोचना मानन्धर, गोरखापत्र का पूर्व प्रधान सम्पादक एंव साहित्यकार कमल रिजाल, कवि रञ्जना निरौला, शरदप्रसाद कोइराला, लक्ष्मी भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा लेखकका भाइ कानून व्यववसायी शरद कोइरालाले स्वागत मन्तव्यबाट सुरुवात गरेका थिए । पूर्खाको इतिहासले पुस्ता बदल्छ भनेर पुस्तक लेखन कार्यमा लागिरहेका घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले राम कोइरालाको जीवन भोगाइ समेटिएको उक्त पुस्तक वेदनाले ल्याएको उमंग हो भन्ने कुरा बताए । त्यस्तै साहित्यकार तथा गोरखापत्रका पूर्व सम्पादक कमल रिजालले मेरी उनी र म पुस्तकमा आत्मवृत्तान्त पनि छ, परात्म वृत्तान्त पनि छ, त्यो भन्दा बढि समग्र मानवजातीको जीवन वृत्तान्तजस्तो लागेको कुरा व्यक्त गरेका थिए । किताब पढ्न थालेपछि नसिद्धिई रोक्न गाह्रो भएको कुरा सरिता न्यौपानेले राखेकी थिइन ।

लेखकका सहपाठी समेत रहेका पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष बाबुराम भट्टराइले लेखकको स्वभाव र आफ्नो मित्रको जीवन समेटिएको पुस्तक आएकोमा खुसी व्यक्त गर्दै पढ्न लायक किताब आएकोमा बधाइ ज्ञापन गरे । समालोचक सुलोचना मानन्धरले ‘मेरी उनी र म’ पुस्तक पढ्न लायक पुस्तक भएको साहसिक रमाइलो जीवनलाई माया गर्न सिकाउने एउटा गज्जवको कृति रहेको बताइन  । त्यस्तै कथाकार महेश विक्रम शाहले बायोग्राफी भएपनि यो एउटा औपन्यासिक चेत बोकेको कृति भएको कुरा व्यक्त गरेका थिए । लेखक राम कोइरालाले आफूले लेखेको पुस्तक आफ्नी हजुरआमा कुविजादेवी कोईरालाको माया प्रेम र उहाँको लालन पालन हेरचाह र उहाँको प्रभाव आफ्नो जीवनमा परेको हुनाले उहाँलाई केन्द्रविन्दु बनाएर पुस्तक लेखेको जो आफू चार महिनाको हुँदा आफ्नी आमाले छोड्नु परेको थियो । त्यो बेलादेखि आमाको माया खन्याउने, आमाको अभाव हुन नदिने तिनै मेरी हजुरआमा मेरी उनी भएको कुरा बताएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले यो पुस्तक पाठकको मन छुने र पढ्न बस्दा छोड्नै मन नलागेको कुरा राखेका थिए । उक्त कार्यक्रमको सहजीकरण सिर्जना शर्माले गरेकी थिइन् ।

Advertisement Banner
Previous Post

President Of European Commission Visits ISA Headquarters

Next Post

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

Recommended

Nepal: Health Insurance Board limits OPD coverage to Rs 25,000

Nepal: Health Insurance Board limits OPD coverage to Rs 25,000

7 months ago
To boost tourism, Nepal has eased travel restrictions for fully vaccinated international tourist

5.3 quake hits western Nepal

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.