Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व : नगरकोटी, ताम्राकार र खनाल कुलपति

Editorial Team by Editorial Team
August 9, 2026
in Literature, Nepal, News
0
तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व : नगरकोटी, ताम्राकार र खनाल कुलपति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले नेपालका तीन प्रमुख प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व नियुक्त गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा आख्यानकार कुमार नगरकोटी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकार र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल मनोनित भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले २०८३ साउन १९ गते तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्राज्ञसभा सदस्यहरू मनोनयन गरेका हुन्।

नवनियुक्त तीनै कुलपतिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस पौडेल) ले शपथग्रहण गराएका छन्।

को–को भए प्राज्ञसभा सदस्य ?

मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न क्षेत्रका सर्जक तथा व्यक्तित्वहरूलाई प्राज्ञसभा सदस्यका रूपमा मनोनयन गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभामा कुमार नगरकोटी, अविनाश श्रेष्ठ, रोशन शेरचन, प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपा कुमारी, नवीन नेपाली, दीपक सापकोटा, दुर्गाबहादुर घर्ति, सरस्वती पन्त, रेणु कुमारी, तुलसीराम खनाल, दीपक श्रेष्ठ, खगेन्द्र गुरुङ, अनिता न्यौपाने, परिवेश चापागाई, रोशन परियार, शंकरमणि त्रिपाठी, प्रभा कुमारी बराल, सुदिप पाख्रिन, मोहित जोशी, दिनमान गुर्मछान, प्रकाश थाम्सुहाङ्ग, अस्मिता विष्ट, सोमबहादुर धिमाल, हरि प्रिया श्रेष्ठ, श्यामसुन्दर ढकाल, खडगकुमार गिरी, हेमन्त जोशी, इनतियाज मिया, किरण पौडेल, शान्तिनारायण श्रेष्ठ र सृजना कुमारी शाही रहेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभामा एरिना ताम्राकार, चन्द्रश्याम डंगोल, कैलाशकुमार, जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव, विणा पौड्याल, भूवन थापा, दलबहादुर गुरुङ, उजय बज्राचार्य, मिना कायस्थ, इन्दिरा श्रेष्ठ, रन्जु कुमारी यादव, इसान परियार, इन्द्रप्रसाद शिल्पकार, दीपक आउजी, नारायणबहादुर गुरुङ, हरिओम मेहता कोइरी, छेवाङ लामा र नम्रता सिंह दनुवार मनोनित भएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभामा ब्रजेश खनाल, झुमा वनेम, भुपेन्द्रसिंह रायमाझी, छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ, रेखा शाह गुरुङ, डिक्रा वादी, भीमप्रसाद योङहाङ, शिवराम रिजाल, पुष्करबहादुर गुरुङ, गोविन्द सुनार, रजत सिंह, रामकुमार मण्डल, दीपक पराजुली, अक्षता अधिकारी, विनोद बानिया, मोतीबहादुर कार्की, रेखा कुमारी जोशी, अनिल आङथुपो, अग्रिम लामा र पारस सुवेदी मनोनित भएका छन्।

तीनवटै प्रतिष्ठानमा नयाँ नेतृत्व चयनसँगै नेपाली साहित्य, ललितकला, संगीत तथा नाट्य क्षेत्रको नीति, सिर्जना प्रवर्द्धन र संस्थागत गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ।

Advertisement Banner
Previous Post

Iran committed to diplomacy, will not be forced to surrender: President Masoud Pezeshkian

Next Post

संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे

Editorial Team

Editorial Team

Next Post
संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे

संघीयता, धर्मनिरपेक्षता र समावेशिता कमजोर पार्ने दिशामा सरकार : आङ्देम्बे

Discussion about this post

Recommended

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

5 months ago
नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

4 years ago

Don't Miss

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balendra Shah highlights revival of state-owned industries

August 9, 2026
Bangladesh proposes fisheries cooperation with Nepal

Bangladesh proposes fisheries cooperation with Nepal

August 9, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Beverage companies contribute billions in Nepal government revenue

August 9, 2026
Pentagon orders US defense companies to accelerate weapons production and deliveries

Pentagon orders US defense companies to accelerate weapons production and deliveries

August 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.