Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

Editorial Team by Editorial Team
August 12, 2026
in Nepal, News
0
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतको कोलकाताबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा इन्जिनमा खराबी देखिएपछि मंगलबार अबेर राति चेन्नई विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको छ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार इन्डिगोको उडान नम्बर ६ई–७२३ मा २२४ जना यात्रु तथा चालक दलका सदस्य सवार थिए। विमानले अगस्ट ११ राति करिब ११:२९ बजे इन्जिनमा समस्या आएको जानकारी गराएको थियो।

अवतरणको तयारी गरिरहेका बेला विमानको बायाँ इन्जिनले काम गर्न छाडेको पाइलटले थाहा पाएपछि तत्काल हवाई यातायात नियन्त्रण (एटीसी) लाई जानकारी गराएका थिए। त्यसपछि चेन्नई विमानस्थलमा विमानको सुरक्षित अवतरणका लागि आपतकालीन उद्धार तथा सुरक्षा संयन्त्र सक्रिय पारिएको थियो।

विमान राति ११:३७ बजे चेन्नई विमानस्थलमा २२४ यात्रु तथा चालक दलका सदस्यसहित सुरक्षित रूपमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन्। सुरक्षित अवतरणपछि राति ११:४७ बजे आपतकालीन अवस्था हटाइएको थियो।

घटनाका कारण विमानस्थलको नियमित सञ्चालनमा भने कुनै ठूलो असर नपरेको र सबै उडान तथा सेवा सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल अधिकारीहरूले बताएका छन्।

Advertisement Banner
Previous Post

Public documents should be digitized and securely preserved: Minister Wagle

Next Post

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

Editorial Team

Editorial Team

Next Post
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

Discussion about this post

Recommended

UNGA president calls for Security Council reform to address historical injustice

UNGA president calls for Security Council reform to address historical injustice

9 months ago
US President Donald Trump signs executive order to reclassify marijuana as less dangerous

Trump Suspends US Green Card Lottery After Brown, MIT Attacks

8 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.