Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Entertainment, Literary Festival & Event, Literature, Nepal
0
सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ —मेलम्चीको बाढीमा बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री ‘गड्स बफ्यालो’ सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको छ । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनोटमा परेको यो डकुमेन्ट्रीले ‘किम्फ’मा उत्कृष्ट डकुमेन्ट्री र ‘उत्कृष्ट ईसीमोड माउन्टेन फिल्म’ जितेको थियो ।  

१४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरु ‘एनिमल फ्याबुला’, ‘वनअर्थ अवार्ड’, ‘कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल’मा छनोटमा परेको छ । २१ अप्रिलदेखि काठमाडौंमा सुरु हुने ‘फिल्म साउथ एसिया’मा पनि यो डकुमेन्ट्री छनोटमा परेको छ ।

निर्देशक विष्णु कल्पितले मेलम्चीमा रिपोर्टिङमा जाँदा यो डकुमेन्ट्रीलाई खिचेका थिए । ‘मेलम्ची पुग्दा त्यहाँ स्थानीयले हाम्रो प्रेसको गाडीलाई रोक्यो । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैंसीलाई बचाउनेले एक लाख मागेको देखें । त्यही भैंसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालें । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ । डकुमेन्ट्री नै बनाउने सोचेको भए, अर्कै तरिकाले खिच्थें,’कल्पित सुनाउँछन्,’त्यहाँ भिमसेन माझीले एक लाख मागिरहेको थिए । होमानसिंहसँग त्यति पैसा थिएन । अर्कै भाइ त्यो भैंसी आफू लैजान खोज्दै थियो । मैले स्टोरीमा ट्वीस्ट देखेर खासमा भिडियो खिचेको थिएँ ।’

Advertisement Banner
Previous Post

सेल्फ पोट्रेट’ सार्वजनिक

Next Post

क्यानभासले बोलिरहेका महिलाका व्यथा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
क्यानभासले बोलिरहेका महिलाका व्यथा

क्यानभासले बोलिरहेका महिलाका व्यथा

Recommended

सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक

सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक

3 months ago

घोडे जात्रा पर्व -आज विभिन्न कार्यक्रम गरी काठमाडौँ उपत्यकामा मनाइँदै

1 month ago

Don't Miss

Nepal Government enforces strict quality standards for ‘gundruk’

Nepal Government enforces strict quality standards for ‘gundruk’

April 25, 2026
Over 1,000 citizens receive border passes for Kimathanka crossing

Over 1,000 citizens receive border passes for Kimathanka crossing

April 25, 2026
Hetauda Cement Industry shuts down due to raw material shortage

Hetauda Cement Industry shuts down due to raw material shortage

April 25, 2026
Six non-life insurers cross Rs 3 billion premium mark

Six non-life insurers cross Rs 3 billion premium mark

April 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.