Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in India, Literary Festival & Event, Literature, Nepal
0
नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सव (Nepal-India Literature Festivel) दोस्रो संस्करणमा वरिष्ठ सस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ ।

 

नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले जोशीको शीघ्र स्वास्थलाभको हार्दिक कामना पनि गरेको छ ।

 

सोही महोत्सवको अवसरमा वरिष्ठ साहित्यकारहरू प्रा. डा. वासुदेव त्रिपाठी, प्राज्ञ बैरागी काईला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा. डा. गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश, र डा. राजेन्द्र विमललाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।

 

यसैगरी वरिष्ठ सर्जकहरू हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्रा. डा. उषा ठाकुर, डा. बेन्जु शर्मा, प्राज्ञ उन्नती बोहरा शीला, र पद्मावती सिहलाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।

 

यसैगरी  भारतका  साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल-भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मानित गर्ने भएको छ ।

सबै सम्मान आगामी २०७८ बैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।

 

नेपाल-भारत साहित्य महोत्सवले गत २०७८ फागुन १४ (Feb 26, 2022) गते भारतको केरलाबाट आएका साहित्यकारहरो डा. रतिका पंचारप्पोयिल कोट्टायि, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मानित गरिसकेको छ । सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरू कमला सिह र दिलदार देहलवीलाई पनि सम्मान गरेको थियो ।

Advertisement Banner
Previous Post

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

Next Post

TA’ZIZ and Reliance Sign Shareholder Agreement for Ruwais Chemicals Project

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
TA’ZIZ and Reliance Sign Shareholder Agreement for Ruwais Chemicals Project

TA’ZIZ and Reliance Sign Shareholder Agreement for Ruwais Chemicals Project

Recommended

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

3 months ago
डस्टबिनबाट सुन निकाल्दै गर्दा टिआइएभित्रै पक्राउ:१५ वर्षदेखि कार्यरत सरसफाइ कर्मचारीमाथि गम्भीर शंका

डस्टबिनबाट सुन निकाल्दै गर्दा टिआइएभित्रै पक्राउ:१५ वर्षदेखि कार्यरत सरसफाइ कर्मचारीमाथि गम्भीर शंका

3 weeks ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.