Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक

Editorial Team by Editorial Team
May 28, 2022
in Book Releases, India
0
दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा,लामो समयदेखि संगीत क्षेत्रको विकासका लागि खोज, अध्ययन, अनुसन्धान एवं लेखनमा सक्रिय दिनेश नेपालको ‘संगीत उद्गम र विकास’नामक संगीतग्रन्थ सार्वजनिक भएको छ ।
गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनाली, गायक रामेश श्रेष्ठ र चित्रकार कृष्ण मानन्धरले ग्रन्थको लोकार्पण गरेका थिए । ग्रन्थमा संगीतको उद्गम तथा विकास, पूर्वीय तथा पश्चिमा सिद्धान्त, यसको शैलीगत विशेषता र प्रणालीबारे व्याख्या एवं विश्लेषण गरिएको थियो ।
ग्रन्थको समीक्षा गर्दै खरेलले मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म संगीत अपरिहार्य रहे पनि यसका सैद्धान्तिक पक्षबारे लेखिएका थोरै मात्र पुस्तक आएको कुरा व्यक्त गरे । ‘हामी जन्मेर रोएदेखि नमरुन्जेल कहीँ न कतै संगीतसँगै हुन्छौं’, उनले भने,‘तर संगीतको ऐतिहासिक पक्षबारे किताब लेख्ने प्रचलन आएको छैन जस्तो मलाई लाग्छ । संगीतका सिद्धान्त र इतिहासलाई जोडेर तयार पारिएका पुस्तकहरु पढ्न पाएकै छैन ।’

संगीतप्रेमी र संगीतका सर्जकहरुलाई समेत उत्तिकै उपयोगी हुने नेपालद्वारा लिखित उक्त ग्रन्थमा संगीतको उद्गमदेखि कसरी विकास हुँदै आयो भन्ने ऐतिहासिक पक्षलाई समेटिएको छ । संगीतमा नवजीवन र भावना प्रत्येक लयमा समायोजन हुने भएकाले यसको सैद्धान्तिक पक्षको अध्ययन पनि उत्तिकै महत्त्वपूर्ण भएकाले ग्रन्थले संगीतको महिमा र आयामहरूलाई बुझ्न सघाउ पुराउने मानन्धर, श्रेष्ठ र मैनालीले आषय राखे । गायक श्रेष्ठले भने,‘संगीतको तालले मानिसको भावनालाई छुन्छ । चेतना प्रभावमा समेत यो शक्तिशाली र प्रभावशाली माध्यम हो । यससम्बन्धी ग्रन्थहरु भए अझ यसको महत्त्व मानिसले बुझ्न सक्छन्न ।’

 

 

Advertisement Banner
Previous Post

Ready to defend our territory, Limpiyadhura, Lipulekh and Kalapani integral part of Nepal: PM Sher Bahadur Deuba

Next Post

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

Editorial Team

Editorial Team

Next Post
सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

Recommended

Task force proposes IPO of Rastriya Banijya Bank to deepen capital market

Bank lending to private sector shows signs of recovery

8 months ago
US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

5 months ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.