वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई ‘दीर्घ साधना’ अवार्ड प्रदान गरिएको छ । रेडियो कान्तिपुरले ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’का अवसरमा खरेलले ६ दशकदेखि गीत साधनामा पुर्याएको योगदानको सम्मान गर्दै सो अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा कान्तिपुर पब्लिकेसन्सका कैलाश सिरोहियाले उनलाई नगद एक लाखसहित ट्रफी समर्पण गरेका थिए ।
वि.सं १९९९ साल फाल्गुनमा खरेलथोक काभ्रेमा जन्मेका खरेलका ‘यस्तो पनि हुँदोरहेछ’(विसं २०४८), ‘यस्तै रहेछ यहाँको चलन’ (विसं २०५९) गीतिसङ्ग्रहहरू प्रकाशित छन् ।
चालिसभन्दा बढी सिनेमाहरूका लागि गीत लेखेका खरेलका गीतहरू सदावहार छन् ।
Trending Now
- वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी
- Prime Minister KP Sharma Oli unveils NPL trophy
- बीआरआई नेपालको हितको विरुद्धमा छैन,बीआरआई स्वीकारौं : माधव नेपाल
- Campaign against sexual violence started
- विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ : प्रधानमन्त्री।
- नेपाल फिल्म सोसाइटीको अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल निर्विरोध निर्वाचित
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
- पूर्व प्रधानमन्त्रीहरूसँग प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल
- Meeting between Speaker Ghimire and Prime Minister of Cambodia
Comments are closed.