Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Entertainment, Literature, Nepal
0
केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताए । ‘लेखक स्वयं युवा भएकाले त्यस जीवनको चित्रण उपन्यास स्वभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ’, दाहालले भने ।

निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिए । ‘पात्र जति बलियो उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाले भने ।

इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।

Advertisement Banner
Previous Post

शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

Next Post

Nepal: Foreign Minister Dr Narayan Khadka Mr. Andreas Raphael Nageli, Assistant State Secretary for Asia-Pacific in Dpt for Foreign Affairs of Switzerland

himalaya Diary News Service

Recommended

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

European Commission approves €20 billion German scheme to support companies in context of Russia’s invasion of Ukraine

4 years ago
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

2 months ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.