Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘बाबा महिमा’ खण्डकाव्य विमोचित

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
‘बाबा महिमा’ खण्डकाव्य विमोचित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कवि भिष्ममणि पाण्डेको खण्डकाव्य एक भव्य समारोहबीच विमोचन भएको कुरा शताब्दी साहित्यप्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले बताउनु भयो।

शताब्दी साहित्य प्रतिष्ठान,काठमाडौं र कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानको आयोजनामा उत्तरवाहिनी,कालिगण्डकी ,मालुङ्गा,

स्याङजामा सम्माननीय मन्त्री परिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी ज्यूको पावन सान्निध्यमा कवि भिष्ममणि पाण्डेको “बाबा महिमा “खण्डकाव्य विमोचन कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रम विशिष्ट अतिथि लुम्विनी प्रदेश मन्त्री रमा घर्ती , काठमाडौंबाट बम बहादुर थापा जिताली ,विशिष्ट वक्ता ज्ञाननिष्ठ ज्ञवाली र साङ्जाली साहित्यकार मिलन समिर र बिभिन्न जिल्लाबाट आउनु भएका साहित्यकारहरूको बाक्लो उपस्थिति र सहभागितामा सम्पन्न भयो।

Advertisement Banner
Previous Post

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

Next Post

निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

Recommended

Tennessee Health Department Issues Warning About Dangers of CBD Products

4 years ago
“दुधालु शाखामा जरा गाडेका ‘क्रोनिक’ कर्मचारीमाथि प्रहार:स्वास्थ्य मन्त्रालयको सरुवाले खोलेको भित्रको संरचनागत खेल”

“दुधालु शाखामा जरा गाडेका ‘क्रोनिक’ कर्मचारीमाथि प्रहार:स्वास्थ्य मन्त्रालयको सरुवाले खोलेको भित्रको संरचनागत खेल”

2 weeks ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.