आगामी हप्ता दक्षिणी चीनको कुन्मिङमा हुन लागेको ‘साउथ एसियन एक्स्पो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्।
चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्स्पोको यसपटक सातौँ संस्करण हो। जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ।
चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले गर्ने एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ।
एक्पोमा सहभागि हुन चीनले उपराष्ट्रपति यादवलाई निमन्त्रणा पठाइसकेको छ।
यसअघिका एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झा सहभागि भइसकेका छन्।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.