काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र साहित्यिक गतिबिधिमा देखा परेकी उनी केही समयको अन्तराल पछि आफ्नै पिताबारे कृति लिएर आएकी छिन् ।
साहित्यकार अभि सुवेदी, डा.तीर्थबहादुर श्रेष्ठ, भूपिकी पत्नी कान्ति शेरचन तथा लेखिका एबम् भूपिकी छोरी कविता शेरचनले सामुहिक रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
अङ्ग्रेजीमा प्रकाशित यस कृतिको नेपाली अनुवाद पनि प्रकाशन हुने जानकारी दिइएको थियो
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.