Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

प्रेम दिवसमा कविता वाचन

himalaya Diary News Service by himalaya Diary News Service
February 15, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
प्रेम दिवसमा कविता वाचन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं :  साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो ।

दीप ज्योति इन (होटल) बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो ÷ निलो कोट पोसाकमा रातो मफलर ÷ सललगाएर कविहरुले प्रेम विषयक कविता वाचन गरेका हुन ।

 

सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसको बारे उल्लेख गरेका थिए ।

 

यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गर्दै गरेकी थिइन ।

कार्यक्रममा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, ठाकुर बेलबासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रुपा पौडेल, पारु तिमिल्सिना, नीशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मन्जिला अनिल, राधेश्याम लेकालीलगायतले आआफ्ना कविता वाचन गरेका थिए ।

Advertisement Banner
Previous Post

अस्ट्रेलियाका कवि र कविता विशेष कार्यक्रम सम्पन्न

Next Post

प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न

प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न

Recommended

अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण

अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण

4 years ago
Jaipur Literature Festival 2022 Celebrates India’s 75th Year Of Independence

Jaipur Literature Festival 2022 begins with celebrating literature in all its glory

4 years ago

Don't Miss

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

लिपुलेकको विषयमा भारत-चीनसँग नेपालको विरोध, पठायो पत्र

May 4, 2026
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

May 4, 2026
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

May 4, 2026
अल नासर अल कादसियासँग पराजित

अल नासर अल कादसियासँग पराजित

May 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.