Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
February 15, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

यही २०७८ फाल्गुन २ (फरवरी १४) विश्व प्रणय दिवसको अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रणयदिवस विशेष काव्यानुष्ठानको आयोजना गर्यो । वेलनेस अग्र्यानिक क्लव लाजिम्पाटमा आयोजित सो कार्यक्रममा दुई दर्जन कविहरूले आ–आफ्नो कविता वाचन गरेका थिए । स्थापना भएको थोरै समयमा पनि साहित्यमा फरकधारबाट कार्यहरू पस्किरहेको यस प्रतिष्ठानले निषेधाज्ञाका प्रतिबिम्बहरू कवितासङ्ग्रह पनि प्रकाशित गरेको छ ।

प्रणय दिवसको सो गोष्ठिमा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, अशेष मल्ल, स्नेह सायमी, एस्पी कोइराला, प्रा.डा.सावित्री मल्ल कक्षपती, सन्धा पहाडी, प्रथा, रोशन थापा निरव, रिमा के.सी, प्रज्वल अधिकारी, रञ्जु दाहाल, बरूण रिजाल, जयदेव भट्टराई, छविरमण सिलवाल, भीष्म उप्रेती, अस्मिता मानान्धर, शान्तीमाया गिरी, सुमन वर्षा, मधु पाठक, सुष्मा आचार्य, रञ्जना निरौला र हरिवोल ढकालले कविता वाचन गरेका थिए ।

कवि सुष्मा आचार्यद्धारा संचालन गरिएको सो कार्यक्रममा सुमन वर्षाको स्वागत कविताबाट शुरू भएर प्रतिष्ठानका उपाध्यक्ष डा.शान्तीमाया गिरीको कविताबाट कार्यक्रम समापन भएको थियो ।  वेलनेस अग्र्यानिक क्लवको पाचौं तलाबाट शहरलाई नियाल्दै गरिएको प्रणय कविता वाचनमा कविहरू निकै रमाएको देखिएको थियो ।

वरिष्ठ कवि तथा संस्कृविंद तुलसी दिवस, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, कवि स्नेह सायमी तथा कवि एस्पी कोइरालाका प्रेम प्रसंग निकै रोचक थियो । वाचन गरिएका कविता माथि प्रा.डा.सावित्री मल्ल कक्षपतिको छोटो समिक्षा निकै रोचक रह्यो ।

‘कवि कहिल्यै पूर्व नहुने भएकोले कविले आफ्नो पदचाप आफैँले सिर्जना गर्न सक्नु नै एउटा असल कविको गुण हो । र, कविले सिद्धान्तको पछि लागेर लेख्ने होइन, कविता लेखेर नै कविले सिद्धान्त बनाउने हो भन्दै वर्तमान पुस्ताका कवि र कविताबाट आफू निकै संतुष्ट रहेको कुरा वरिष्ठ कवि तथा संस्कृविद तुलसी दिवसले प्रष्ट पार्नु भएको थियो ।

Advertisement Banner
Previous Post

प्रेम दिवसमा कविता वाचन

Next Post

Jaipur Literature Festival’s 15th edition to embrace musical mornings and a glorious Heritage Evening

himalaya Diary News Service

Recommended

India and Nepal agree to finalize soon the new MoU for agricultural cooperation

India and Nepal agree to finalize soon the new MoU for agricultural cooperation

4 years ago
62nd Session of Programming Committee  of SAARC convenes

62nd Session of Programming Committee of SAARC convenes

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.